Photo of Musbetawa Mela











हरेक वर्ष सरस्वती पुजाको दिन बाँके को खजुरा एकनम्वरमा रहेको मुसवेटवाको मजारमा मेला लाग्ने गर्दछ । मेलामा यसपटक वाक्लो भिड थियो । विशेषगरी स्कुले केटाकेटिहरु मेला भर्न आउने गर्दछन्  



हिन्दु तथा मुस्लिम दुवै धर्मावलम्वीहरुले समान आस्था राख्ने 




मजारमा च्यादर चढाउने तथा पुजा गर्ने गरिन्छ । 

यसपटकको मेलामा बेलुन तथा खेलौनाका वाक्लो पसलहरु राखिएका थिए । युवायुवतीहरु परम्परागत रोटे पिड०मा झुलिरहेको दृश्य मनमोहक थियो । 

आफ्नो क्षेत्रको मेलाको फोटो किलिक्क खिचेर   व्लगमा पोष्ट गर्नुको मज्जा नै वेग्लै छ । 
























Comments

Post a Comment