Posts

ओ जाम्वेजी.............. मुजुंगो (विदेशी) कलिंग

Zambezi in Lukulu  जाम्वेजी । अफ्रिकाको चौथो ठूलो नदी । २५७४ किमि लामो नदी । जाम्वियाको नाम नै यसै नदीको नाममा राखिएको छ । कंगोबाट शुरु हुने जाम्वेजी अंगोला, नामीविया र जिम्वाम्वेसंग जाम्वियालाई छुट्याउने सिमा पनि हो । म अहिले जाम्वेजी नदीको किनारमा छु । नदीको किनारमा वसेर फेसवुकिंग र ट्वीट गर्नुको रमाईलो लिईरहेको छु । फेसवुकमा भर्खरै स्टाटस अपडेट गरे “ओ जाम्वेजी, आई लाईक यु मस्ट ।” हो, म जाम्वेजी नदीको सुसाईमा वहकिदै जाम्वीयालाई फर्केर हेरिरहेको छु ।  जाम्वीया, लुसाकाको अन्तराष्टिय हवाई मैदानमा आजभन्दा करिव ५ महिना अगाढि उत्रिदा मेरो २ करोड मानिसहरु मध्ये कसैसंग चिनजान थिएन । विरानो थियो जाम्विया । आज ५ महिना पछि म भन्न सक्छु, मलाई माया गर्ने सयौं मानिसहरु मात्र हैन, जाम्वेजी नदीको पनि साथ पाएको छु मैले यहाँ ।  अफ्रिका, सुन्ने वित्तीकै रंग (कलर) दिमागमा आउँछ, सुन्ने वित्तिकै गरिवी मानसपटलमा छाउँछ । अफ्रिकालाई पुरातन आँखाले हेर्ने मेरो दृष्टिदोषबाट सम्भवत लुसाकामा रहेका मेरा नेपाली अग्रजहरुले पनि मुक्त पार्न सक्नुभएको थिएन । जाम्वियाको १० प्रान्त मध्येको एक पश्चिमी प्रान्त

नेपालसंग झुण्डिएका १० रमाइला तथ्य

कार, सपना र जाम्वियन अनुभव

पोजेटिभ जाम्विया

Nelson Mandela is no more...........................

मोती टल्किने रारा

Nepal's cricket team off to Bermuda as they finally get visa

The Trend of Nepali Politics ...............

Chief Justice break the Silence .............

Paras Shah Very Critical situation

Shot Dead in Nepalgunj

Photo of nepalgunj

How to Managed SLC Exam